१४ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
५२ पटक हेरिएको
Shares
१४ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

सारांश

  • सप्तरी ।
  • एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो।
  • समिर अख्तर पक्राउ परेका छन्।

सप्तरी । एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो। समिर अख्तर पक्राउ परेका छन्।पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए।बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए।आरोपितहरुले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर फरार भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो
कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो
मन्त्री स्थापित बर्खास्त !
मन्त्री स्थापित बर्खास्त !
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
माघ १६ गते शुक्रवारको राशिफल यस्तो छ
माघ १६ गते शुक्रवारको राशिफल यस्तो छ
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
नुवाकोटमा कांग्रेसको गढ भत्कियो, रामशरण फराकिलो मतान्तरले पराजित
नुवाकोटमा कांग्रेसको गढ भत्कियो, रामशरण फराकिलो मतान्तरले पराजित
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार