‘समृद्धिको यात्रा अघि बढिसकेको छ,:प्रधानमन्त्री केपी शर्मा ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर भदौ,६ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु लोकतन्त्र लाई मागेर  खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन्।
  • प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज आफ्नो गृह जिल्ला झापाको पथरी मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  प्रधानमन्त्री एवं नेपाल (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई  इमान्दार र सक्रिय रुपमा कार्यबन्य गर्न सक्रिय रुपमा लाग्ने विश्वास व्यक्त गरे।

बिराटनगर भदौ,६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु लोकतन्त्र लाई मागेर  खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन्।प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज आफ्नो गृह जिल्ला झापाको पथरी मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  प्रधानमन्त्री एवं नेपाल (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई  इमान्दार र सक्रिय रुपमा कार्यबन्य गर्न सक्रिय रुपमा लाग्ने विश्वास व्यक्त गरे।  

ओलीले भने, अब हामी समृद्धि नेपालको को यात्रामा  अघि बढिसकेको अब , यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ।’कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई लगायतले आ-आफ्नो भनाई  व्यक्त गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?