सुविधाका लागि लगेको ल्यापटप नेताहरुले फिर्ता गरेनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सुविधाका लागि लगेको ल्यापटप नेताहरुले फिर्ता गरेनन्

सारांश

  • काठमाडौं – राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन् ।
  • संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् ।
  • यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ छ ।

काठमाडौं – राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै फिर्ता गरेका छैनन् ।

संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् ।

यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ छ ।

स्टोर शाखा प्रमुख माली भन्छन्, ‘यसबारेमा नेताहरुलाई खबर गरिएको छ । उहाँहरुले आफैंले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।’

मालीकै भनाइमा नियमानुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक काम हो ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट १० जनाको मृत्यु (विवरणसहित)
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
कोमल वलीसहित ३ महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
एक वर्षमा दुई अर्बको इन्टरनेट खरिद, चीनबाट ल्याउने यस्तो तयारी
१४ सांसदविरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने
१४ सांसदविरुद्धको मुद्दा: पेसी तोक्ने, पालो नआउने
मेसी को गोल मा बार्सिलोना विजयी
मेसी को गोल मा बार्सिलोना विजयी
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
शनिवार १ बजेर ४९ मिनेटपछि औशी सुरु, विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा
शनिवार १ बजेर ४९ मिनेटपछि औशी सुरु, विहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन

तपाईंले छुटाउनुभयो कि?