छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)

सारांश

  • काठमाडौँ, २५ भदौ ।
  • ‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत सार्वजनिक भएको छ ।
  • यो छक्का पञ्जा ३ को सार्वजनिक गरिएको दोस्रो गीत हो ।

काठमाडौँ, २५ भदौ । ‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत सार्वजनिक भएको छ । यो छक्का पञ्जा ३ को सार्वजनिक गरिएको दोस्रो गीत हो । यसअघि ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक भैसकेको थियो ।

निसान भट्टराई र एन्जिला रेग्मीको स्वरमा सजिएको गीतको भिडियोमा दिपक राज गीरी र दिपिका प्रसाईको प्रेम प्रसंग देखाउन खोजिएको छ । भने हास्य कलाकार केदार घिमीरे माग्ने (बुढो), जितु नेपाल (मुन्द्रे) र बुद्धि तामाङ (हैट) पनि देखिएका छन् । अर्जुन पोखरेल र दिपक राज गीरीको शब्द रहेको गीतमा अर्जुन पोखरेल कै संगीत रहेको छ ।

छक्का पञ्जाको पहिलो र दोस्रो संस्करणको भव्य सफलता पछि छक्का पञ्जा३ को लागि दर्शक निकै उत्साहित छन् । साथै निर्माण पक्ष पनि । फिल्मलाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् भने सुमन गीरी ‘भान्जा’, शिव हरी पौडेल, किरन केसी, तारा चन्द्र बजगाईँ ‘निसान’ पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया र केशव न्यौपानेले सामूहिक निर्माण गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपरले ठक्कर दिएको विकको उपचारको क्रममा मृत्यु
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
किन बोलाए नारायणकाजिले प्रचन्ड र केपी ओली लाई
किन बोलाए नारायणकाजिले प्रचन्ड र केपी ओली लाई
Famed Hamptons Builder Dead After Plane Crash Off Long Island
Famed Hamptons Builder Dead After Plane Crash Off Long Island
सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !
सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा
व्यक्ति बदलिएमात्र कांग्रेस बदलिन्छ : महामन्त्री थापा
गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब
गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

तपाईंले छुटाउनुभयो कि?