प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १, २०८०
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।
  • बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।

बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि मुस्ताङलाई ५० करोड रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।

मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाई आज नहुने
आजको राशीफल
आजको राशीफल
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
Пин Ап казино: играть онлайн на официальном сайте, вход и регистраци
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
चितवन र नवलपुरका किसानलाई ‘एक स्वास्थ्य’ तालिम: पशुपालनमा एन्टिबायोटिकको जथाभाबी प्रयोग रोकिने
जावलाखेलमा सुरु भयो पुष्प मेला
जावलाखेलमा सुरु भयो पुष्प मेला
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन
मेची महाकाली अभियान सफल पार्न धनुषा जिल्ला सक्रिय
मेची महाकाली अभियान सफल पार्न धनुषा जिल्ला सक्रिय