प्रधानमन्त्री ओली र चिनिया रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १४, २०७७
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र चिनिया रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता

सारांश

  • नेपालको एक दिने भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालको एक दिने भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?