फेसबुक प्रेमीबाटै बलात्कृत, भयाे २१ लाख ठगी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
फेसबुक प्रेमीबाटै बलात्कृत, भयाे २१ लाख ठगी !

सारांश

  • भारतको गुरुग्राम भन्ने ठाउँमा सामाजिक सञ्जाल फेसबुकमा साथी बनी एकजना युवतीको बलात्कार भएको घटना बाहिर आएको छ ।
  • साथै उक्त व्यक्तिले आफूसँग २१ लाख भारु ठगेको पनि आरोप लागाएकी छन् ।
  • यो घटना पुलिसमा दर्ता भैसकेपनि अपराधि समातिन भने सकेको छैन ।

भारतको गुरुग्राम भन्ने ठाउँमा सामाजिक सञ्जाल फेसबुकमा साथी बनी एकजना युवतीको बलात्कार भएको घटना बाहिर आएको छ । साथै उक्त व्यक्तिले आफूसँग २१ लाख भारु ठगेको पनि आरोप लागाएकी छन् । यो घटना पुलिसमा दर्ता भैसकेपनि अपराधि समातिन भने सकेको छैन ।
युवती गुरुग्राम कै एक प्रतिष्ठित कम्पनीका कार्यरत छिन् । प्रहरीले यो पैसाको लागि सुनियोजित रुपमा गरिएको अपराध हुन सक्ने शंका गरेको छ ।

प्रहरीका अनुसार गुरुग्रामको एक होटलमा आरोपी महेश मुद्राले युवतीसँग दुष्कर्म गरेको थियो । युवतीलाई विवाह विवाह गर्ने आश्वासन दिएको थियो । यसै बिच उसले युवतीसँग २१ लाखको ठगी समेत गरेको थियो ।

उनीहरु सन २०१७ मा फेसबुकमा जोडिएका थिए । सुरुमा साथी बनेका उनीहरु बिस्तारै नजिक भएपछि माया प्रेममा बाँधिएका थिए । तर युवतीलाई थाहा थिएन कि त्यो प्रेम होइन एउटा ठूलो षड्यन्त्र हो भनेर ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप तथ्य संकलन गरेर अपराधिलाई छिटो भन्दा छिटो समात्ने प्रहरीले बताएको छ ।

भारतिय सञ्चार माध्यमबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
कस्तो नीति र कार्यक्रम प्रस्तुत गर्दैछ त आज सरकार ?
मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु
मध्यरातमा होटलमा कुटाकुट : आदित्य गुरुङको मृत्यु
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
बाँसकै चोया खेलाएरै बित्यो चेपाङ दम्पत्तीको जीवन
बाँसकै चोया खेलाएरै बित्यो चेपाङ दम्पत्तीको जीवन
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
शशांकलाई नेतृत्व हस्तान्तरण गर्ने देउवाको संकेत: अघि सारे संसदीय दलको नेतामा
मधेसमा समस्या पर्दा  दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
मधेसमा समस्या पर्दा दुलो पस्यो मधेसवादी दल भन्दै ,हुलाकि राजमार्गमा खटिदै युवासंघ नेपालको टोलि;
टेबल चढेको फोटो भाइरल बनेपछि मेयरले भने गल्तीबाटै सिक्दै जान्छु
टेबल चढेको फोटो भाइरल बनेपछि मेयरले भने गल्तीबाटै सिक्दै जान्छु
Gates OF Olympus Nasıl Oynanır? Gates OF Olympus Taktikler
एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल
एक लाख धरौटीमा छुटे बिच सडकमा साइकल यात्रीलाई मुक्का हान्ने भेटवाल

तपाईंले छुटाउनुभयो कि?