‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
५२ पटक हेरिएको
Shares
‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !

सारांश

  • काठमाडाैँ, १ असाेज ।
  • ‘सूर्य इन्टरनेशनल अवार्ड’को पहिलो संस्करण सम्पन्न भएको छ।
  • उक्त अवार्ड कार्यक्रम जापानको राजधानी टोकियोमा सम्पन्न भएकाे थियाे ।
काठमाडाैँ, १ असाेज । ‘सूर्य इन्टरनेशनल अवार्ड’को पहिलो संस्करण सम्पन्न भएको छ। उक्त अवार्ड कार्यक्रम जापानको राजधानी टोकियोमा सम्पन्न भएकाे थियाे ।
उक्त अवार्डमा सहभागी हुन धेरै कलाकारहरु जापान पुगेका थिए। यस अवार्डमा फिल्म उत्कृष्ट अभिनेताको अवार्ड ‘म यस्तो गीत गाउँछु’बाट पल शाहले जित्न सफल रहे भने अभिनेत्रीतर्फ नायिका पूजा शर्मा उत्कृष्ट ठहरिइन्। दर्शकले दिएको भोटको आधारमा पल र पूजाले उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड चुमेका हुन्। मास​ प​पुल​र​ अवार्डमा भने ‘कृ’बाट अभिनेता अनमोल केसी र ‘ए मेरो हजुर २’बाट अभिनेत्री साम्राज्ञी आरएल शाहले हात पारे। फिल्म म य स्तो गीत गाउँछु उत्कृष्ट फिल्म बन्दा यहीँ फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको उपाधी चुम्न सके।
‘छक्का पञ्जा २’ पपुलर फिल्म घोषित हुदाँ पपुलर निर्देशकको अवार्ड भने शत्रु गतेबाट प्र​दिप​ भ​ट्ट​राईलाई दिइयो। त्यस्तै, सह-अभिनेतातर्फ फिल्म ‘ऐश्वर्य’ बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले ‘छक्का पञ्जा २’ बाट उत्कृष्ट बने। बरिष्ठ हाँस्य​ अभिनेत्री ब​सुन्ध​रा भुषाल​लाई लाइफ​टाईम​ अचिभ​मेन्ट​ अवार्ड प्रदान गरिएको उक्त अवार्ड समारोहमा भुव​न​ केसीलाई सुर्य​ कलाकरिता सम्मान, सामिप्यराज तिमल्सिना ‘सुर्य​ च​ल​चित्र​ प​त्र​कारिता’ र श्रीधर पौडेल ‘फोटो प​त्र​कारिता पुरस्कार’ बाट पुरस्कृत र सम्मानित भएका थिए।
त्यस्तै संगीत तर्फका छ विधामा पपतर्फ गायक कमल खत्री र गायिका ईन्दिरा जोशी, लोकतर्फ गायक रामजी खाँड र गायिका सम्झना मगर, आधुनिक गायनतर्फ गायक राजेश पायल राई र गायिका मेलिना राईले अवार्ड चुम्न सफल भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ १७ गतेको राशीफल यस्तो छ, आज कसलाई कुन शुभ अंक ?
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री
मुलपानी ग्लोबल आइएमईको नयाँ एक्टेन्सन काउन्टर
मुलपानी ग्लोबल आइएमईको नयाँ एक्टेन्सन काउन्टर
राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
आम्दा अस्पतालको चिकित्सकमा कोरोना पोजेटिभ, अस्पताल सिल
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
के को लत छ रणबीरलाई ?
के को लत छ रणबीरलाई ?