नाइजेरियामा ११ जना बन्दुकधारी मारिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
नाइजेरियामा ११ जना बन्दुकधारी मारिए

सारांश

  • लागोस ।
  • नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्।
  • कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ ।

लागोस । नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले आइतबार पुष्टि गरेका छन्।

कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ । एघारजना डाकुहरू मारिएको र दुईवटा एके(४७ राइफल र त्यसमा प्रयोग हुने म्यागजिनका साथै ५७ राउन्ड गोला बारुद बरामद गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही महिनाहरूमा उत्तरी नाइजेरियाले यस्ता थुप्रै आक्रमणहरू भोग्न वाद्य भएका छन् जसले धेरै मानिसहरूलाई बन्धक समेत बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा
एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा चुनावका लागि काठमाडौंमा
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
बुधबारदेखि संसद ठप्प, निषेधाज्ञा तोड्दै कांग्रेस
प्रदुषण कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द
प्रदुषण कलंकी–सोल्टीमोड सडकखण्ड एक घण्टा बन्द
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क
मिडिया काउन्सिल विधेयक ल्याउनको पछाडि सञ्चारमन्त्रीको यस्तो तर्क
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार
मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार
इंग्लिस प्रिमियर लिग : आर्सनलमाथि लिभरपुलको शानदार जित
इंग्लिस प्रिमियर लिग : आर्सनलमाथि लिभरपुलको शानदार जित
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली
समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली