मुलपानी ग्लोबल आइएमईको नयाँ एक्टेन्सन काउन्टर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
४६ पटक हेरिएको
Shares
मुलपानी ग्लोबल आइएमईको नयाँ एक्टेन्सन काउन्टर

सारांश

  • २८ माघ : ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाण्डौँको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।
  • सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारीत बैकिङ सेवाको आवश्यकतालाई मध्य नजर राख्दैँ बैकले बैकिङ सेवा प्रदान गरी उक्त एक्टेन्सन काउण्टर सुरु गरेको हो ।
  • ग्लोबल आइएमई बैकले सबै क्षेत्र र वर्गसम्म बैकिङ पहु्ँच पु¥याउने उद्देश्यले २७० शाखा ,२५७ एटिएम , ३८ एक्टेन्सन काउण्टर राजश्व संकलन काउण्टर कर २४९ शाखा।

२८ माघ : ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार देखि काठमाण्डौँको मुलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारीत बैकिङ सेवाको आवश्यकतालाई मध्य नजर राख्दैँ बैकले बैकिङ सेवा प्रदान गरी उक्त एक्टेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैकले सबै क्षेत्र र वर्गसम्म बैकिङ पहु्ँच पु¥याउने उद्देश्यले २७० शाखा ,२५७ एटिएम , ३८ एक्टेन्सन काउण्टर राजश्व संकलन काउण्टर कर २४९ शाखा।हित बैकिङ सेवा , ३ प्रतिनिधि सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।(दृष्टिबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै वर्षा हुँदा झापामा धान रोपाइँ तीव्र: साउनको मध्यमै ८८ प्रतिशत काम सम्पन्न
समयमै वर्षा हुँदा झापामा धान रोपाइँ तीव्र: साउनको मध्यमै ८८ प्रतिशत काम सम्पन्न
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
माया र शेयरबजार उस्तै: हे बरै नलाउ पछि हल्लैकाे!
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
लामिछानेमाथि अनुसन्धान गर्न थप १० दिनको म्याद
लामिछानेमाथि अनुसन्धान गर्न थप १० दिनको म्याद
खुलामञ्च चार दिन बन्द, यस्तो छ कारण
खुलामञ्च चार दिन बन्द, यस्तो छ कारण
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
निजी अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (विवरणसहित)
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग सञ्चालनमा
इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !
इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !