नेकपाभित्र विवाद मिलाउन दुई अध्यक्षको सक्रियता

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेकपाभित्र विवाद मिलाउन दुई अध्यक्षको सक्रियता

सारांश

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीभित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ ।
  • प्रदेशसभाको नेतृत्व चयनको विषयलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद चुलिँदै आएको छ ।
  • पार्टी एकीकरणमा भन्दा पनि शीर्ष नेताहरु पछिल्लो समय विदेश भ्रमणमा केन्द्रित भएपछि कार्यकर्तामा व्यापक रुपमा निराशा छाएको छ ।

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीभित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ ।

प्रदेशसभाको नेतृत्व चयनको विषयलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद चुलिँदै आएको छ ।

पार्टी एकीकरणमा भन्दा पनि शीर्ष नेताहरु पछिल्लो समय विदेश भ्रमणमा केन्द्रित भएपछि कार्यकर्तामा व्यापक रुपमा निराशा छाएको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?