जाडो पीडितलाई न्यानो बाँड्ने अभियानमा वाइसिएल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
३३ पटक हेरिएको
Shares
जाडो पीडितलाई न्यानो बाँड्ने अभियानमा वाइसिएल

सारांश

  • काठमाडौं ।
  • तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कैयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले राहत वितरण गर्ने भएको छ ।
  • वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ ।

काठमाडौं । तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कैयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले राहत वितरण गर्ने भएको छ । वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ ।

“तपाइँ कम्बल दिएर सहयोग गर्नुस्, हामी न्यानो लिएर जाँदैछौं” भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । “हामी संगठन बनाएर मात्र बस्दैनौं”, दीपशिखाले भने “संगठनबाट सामाजिक काम पनि गर्छौं ।”

राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आव्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसीमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ । यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
१० वर्षमा हुन नसकेको काम १० दिनमा !
१० वर्षमा हुन नसकेको काम १० दिनमा !
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक
खाद्यको गोदाममा कुहिएको र किरा परेको चामल
खाद्यको गोदाममा कुहिएको र किरा परेको चामल
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..
भारतमा बर्डफ्लुको संक्रमण देखिए लगत्तै , चितवनमा उच्च सर्तकता..
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ
कीर्ते नागरिकता बनाइदिएको आरोपमा कर्मचारी पक्राउ

तपाईंले छुटाउनुभयो कि?