यसरी डुबे तातोपानी कुण्डमा देउवा-पौडेल ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
यसरी डुबे तातोपानी कुण्डमा देउवा-पौडेल ।

सारांश

  • काठमाडौं, २५ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले आज म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन् ।
  • सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी पुगेका हुन् ।

काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले आज म्याग्दीको तातोपानी कुण्डमा स्नान गरेका छन् ।

सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी पुगेका हुन् । हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेको सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेको छ ।

उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए ।

उनीहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो । यस अघि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि तातोपानी कुण्डमा स्नान गरेका थिए ।

(https://www.stellardental.my/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
आजदेखि सरकारी वकीलको सम्मेलन राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै
संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन
संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
आफैं पैसा हालेर जीवन बीमा गर्दा यसरी फसे प्राइम लाइफका सञ्चालक !
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै
व्यवसायी विस्थापित हुने क्रम बढ्दै
व्यवसायी विस्थापित हुने क्रम बढ्दै
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
सरकारलाई निरंकुश बन्न उक्साइँदै, आलोचना गर्ने कर्मचारीलाई यस्तो हुँदैछ कारवाही
नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा
नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा

तपाईंले छुटाउनुभयो कि?