दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १, २०७६
|
|
३८ पटक हेरिएको
Shares
दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना

सारांश

  • १ माघ ।
  • दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ ।
  • अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

१ माघ । दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा बेरोजगार दर भने ३।८ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

कोरियामा सन् २०१९ मा रोगजारमा आवद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो । सन् २०१९ मा रोजगारीको संख्यामा लगातार बृद्धि हुदै आएको समाचारमा जनाइएको छ । बेरोजगार भएकाहरुको संख्या भने सन् २०१९ मा कुल १० लाख ६३ हजार रहेको तथ्याङ्कमा देखाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द
चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द
एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन
एघार वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन
रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद (सम्झौता पत्रसहित)
रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद (सम्झौता पत्रसहित)
सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारी
सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारी
सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर
सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर
लायन्स बुटवल क्षितिजदारा स्वास्थ शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजदारा स्वास्थ शिविर सम्पन्न
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
मेस्सीको जादु चलेन.अर्जेन्टिना सिधै विश्वकपमा छनोट हुन असफल,
कानुनको पढाइ, एनजीओको जागिर, सफलता तरकारीमा
कानुनको पढाइ, एनजीओको जागिर, सफलता तरकारीमा
बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता
बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी