स्वेताले बानाइन् बिहेको सोच !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
स्वेताले बानाइन् बिहेको सोच !

सारांश

  • काठमाडौँ।
  • पती श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समय पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् ।
  • बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् ।

काठमाडौँ। पती श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समय पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् । बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा श्रीको परिवारको फोटो राख्दै स्वेताले लेखेकी छन्(‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु ।

हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’ ‘म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ स्वेताले उल्लेख गरेकी छिन् । कुनै गल्ती भए सुधार्ने मौका मागेकी स्वेताले फेसबुकमा यस्तो लेखेपछि उनले अब श्री परिवारमा बुहारीको रुपमा नभई विवाह गरेर पठाउने छोरीको रुपमा रहने बताएकी छिन् ।

यसबाट स्वेताले नयाँ बिहेको सोच बनाउन थालिसकेको अड्कल काटिएको छ । श्रीको निधन आफ्नो लागि मात्र नभए सबै परिवार दाइ, भाइ आमा सबैलाई खपी नखक्नु भएको भन्दै स्वेताले परिवारका सबैले आफ्नो पीडा लुकाएर आफूलाई सम्हाल्न शक्ती दिएको भन्दै स्वेताले परिवारका सदस्यहरु प्रति आभार समेत व्यक्त गरेकी छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
तनहुँमा रोचक चुनावी भिडन्त: एक बहालवाला सहित तीन पुर्वमन्त्री मैदानमा
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
लालबाबु पण्डित मदनकृष्ण श्रेष्ठको घरमा!
लालबाबु पण्डित मदनकृष्ण श्रेष्ठको घरमा!
३३ किलो सुन प्रकरण: डीएसपीले गरे शव बेपत्ता पार्न २ करोडकाे बार्गेनिङ !
३३ किलो सुन प्रकरण: डीएसपीले गरे शव बेपत्ता पार्न २ करोडकाे बार्गेनिङ !
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा
कांग्रेस बैठकः अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा

तपाईंले छुटाउनुभयो कि?