काठमाडौँमा विहानै भूकम्पको धक्का
सारांश
- काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महशुस भएको छ ।
- बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
- बिहान पाँच बजेर १९ मिनेटमा भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् ।
काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा बिहानै भुकम्पको धक्का महशुस भएको छ । बुधबार विहानै सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान पाँच बजेर १९ मिनेटमा भूकम्पको धक्का कडा रुपमा महसुस भएपछि मानिसहरु घर बाहिर निस्केका छन् ।
काठमाडौंसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया