बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बेगनास तालमा डुंगा दुर्घटना: छाेरीले हालिन ठुलाेबुवालाइ मुद्धा(भिडियाे)

सारांश

  • काठमाडाै, ४ कात्तिक ।
  •   गत भदौं २३ गते पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका थिए ।
  • कमलराज कँडेलको घरमा दर खान गएका पाहुनाहरु बेगनासतालमै डुबेर मरेका थिए ।

काठमाडाै, ४ कात्तिक ।   गत भदौं २३ गते पोखराको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका थिए । कमलराज कँडेलको घरमा दर खान गएका पाहुनाहरु बेगनासतालमै डुबेर मरेका थिए । डुंगा लापर्बाहिले पल्टीएको भन्दै मृतकको परिवारले कमलराजमाथी मुद्दा हाले र कास्की प्रहरीले उनलाई पक्राउ समेत गरेको छ ।

डुंगा चलाएका भनिएका रबि नाललाई दर खान डाकिएको थिएन । कमलराजकी श्रीमतीले भने अनुसार कमलको परिवार डाकिएको थिएन, किन आए, किन डुंगा चलाए थाहा नभएको बताईन् । यता उक्त घटनामा परेर भाग्यले बाँचेकी निशा पौडेलका अनुसार ठूलोबुबाको लापर्बाहीले डुंगा डुबेको र आउँदा दिनमा यस्तो हुन नदिन उनीमाथी मुद्दा हालिएको स्पष्ट पारिन् । कलमराजकी श्रीमतीले थप घटनाबारे नयाँ रहस्य खोलेकी छन् हेरौं यो भिडियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?