वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

सारांश

  • काठमाडौं १६ पुस ।
  • संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ ।
  •  उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ ।

काठमाडौं १६ पुस ।संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ ।

विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो ।

कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडीमा संलग्नलाई निलम्बन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
बाजुराको मतदान अधिकृत सम्पर्कविहीन
बाजुराको मतदान अधिकृत सम्पर्कविहीन
काठमाडौं ६: रास्वपाका शिशिर खनाल विजयी
काठमाडौं ६: रास्वपाका शिशिर खनाल विजयी
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…
टिचिङ अस्पताल परिसरभित्रै आत्महत्या गरेपछि…
ग्ल्याम नेपाल इन्टेनेशनलमा २४ प्रतिस्पर्धी
ग्ल्याम नेपाल इन्टेनेशनलमा २४ प्रतिस्पर्धी
विदेशबाट फर्किएका लोकबहादुर वस्तुभाउसँग रमाउँदै
विदेशबाट फर्किएका लोकबहादुर वस्तुभाउसँग रमाउँदै
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
विकाशमा राजनितिक खिचातानी
विकाशमा राजनितिक खिचातानी
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी
नेपाली काँग्रेस मधेशीका लागि संघर्ष गर्दै : नेता केसी
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?