यौन हिंसाको आरोप लागे पछि इण्डियन आइडल १० छोडे अनु मल्लिकले

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
४० पटक हेरिएको
Shares
यौन हिंसाको आरोप लागे पछि इण्डियन आइडल १० छोडे अनु मल्लिकले

सारांश

  • बलिउडमा धेरैको सातो लिएको मिटु ह्यास्ट्यागको पछिल्लो शिकार बनेका छन् संगीतकार अन्नु मल्लिक ।
  • चर्चित संगीतकार तथा रियालिटी सो इण्डियन आइडलको नियमित निर्णायकको रुपमा रहँदै आएका मल्लिकले यौन हिंसाको आरोप लाग्ने बित्तिकै उक्त कार्यक्रमबाट बाहिरिनु परेको छ ।
  • चार जना भन्दा धेरै महिलाले उनलाई यौन हिंसाको आरोप लगाएका छन् ।

बलिउडमा धेरैको सातो लिएको मिटु ह्यास्ट्यागको पछिल्लो शिकार बनेका छन् संगीतकार अन्नु मल्लिक । चर्चित संगीतकार तथा रियालिटी सो इण्डियन आइडलको नियमित निर्णायकको रुपमा रहँदै आएका मल्लिकले यौन हिंसाको आरोप लाग्ने बित्तिकै उक्त कार्यक्रमबाट बाहिरिनु परेको छ । चार जना भन्दा धेरै महिलाले उनलाई यौन हिंसाको आरोप लगाएका छन् । आरोप लाग्ने बित्तिकै उनलाई इण्डियन आइडलको निर्णायकबाट निकालिएको र न्यूज एजेन्सी अफ इण्डिया (एएनआई)का अनुसार मल्लिकको स्थानमा विशाल ददलानी र नेहा कक्कडसँगै अर्को कुनै चर्चित गायकलाई लिने तयारी भइरहेको छ ।

संगीतकार मल्लिकलाई सोना महापात्र र स्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । यी दुई बाहेक अन्य दुई जनाले पनि उनलाई आरोप लगाएका थिए । मल्लिकको नाम मिटुमा आउने बित्तिकै सोनी टेलिभिजनको व्यवस्थापनले शोबाट बाहिरिन भनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
मेचीनगरको बजेट एक अर्ब ८८ करोड
मेचीनगरको बजेट एक अर्ब ८८ करोड
तातोपानीमा सँगै डुब्दैमा एकता भयो भन्नु बेकार
तातोपानीमा सँगै डुब्दैमा एकता भयो भन्नु बेकार
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
कामपाको कामप्रति राजनीतिक दलको चासो !
कामपाको कामप्रति राजनीतिक दलको चासो !