बिजुली बसको एउटा मात्र ‘चार्जिङ स्टेशन’ रत्नपार्क

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बिजुली बसको एउटा मात्र ‘चार्जिङ स्टेशन’ रत्नपार्क

सारांश

  • काठमाडौं – काठमाडौंमा शुरु गरिएको विद्युतीय बसका लागि चार्ज स्टेशन रत्नपार्कमा गरिने भएको छ ।
  • बस आवतजावतका क्रममा चार्ज रत्नपार्कमा गरिने भएको हो ।
  • वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यले शुरु गरिएको विद्युतीय बसका लागि चार्ज गर्ने एउटा मात्र ‘चार्जिङ स्टेसन’ बनाइएको हो ।

काठमाडौं – काठमाडौंमा शुरु गरिएको विद्युतीय बसका लागि चार्ज स्टेशन रत्नपार्कमा गरिने भएको छ । बस आवतजावतका क्रममा चार्ज रत्नपार्कमा गरिने भएको हो ।

वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यले शुरु गरिएको विद्युतीय बसका लागि चार्ज गर्ने एउटा मात्र ‘चार्जिङ स्टेसन’ बनाइएको हो ।

नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन बनाइएको छ । प्राधिकरणको प्रयोजनका लागि मात्रै बनाइएपनि उपत्यकामा ‘चार्जिङ स्टेसन’ अन्यत्र कतै पनि छैनन् ।

साझा यातायात र लुम्बिनी विकास कोषद्वारा संयुक्त रूपमा सञ्चालनमा ल्याइएको विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
नयाँ बसपार्कबाट ३२ महिला, ३७ पुरुष र ४ तेस्रोलिङ्गी पक्राउ
नयाँ बसपार्कबाट ३२ महिला, ३७ पुरुष र ४ तेस्रोलिङ्गी पक्राउ
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ : मन्त्री बस्नेत
साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर
साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर
चितवनमा तीन लाख पर्यटक भित्र्याउने
चितवनमा तीन लाख पर्यटक भित्र्याउने
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
नेपाली काङ्रेसको  विशाल आमसभा आज कपनमा !
नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित

तपाईंले छुटाउनुभयो कि?