नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !
सारांश
- देशकै चर्चित नगरपालिका बुढानिलकन्ठमा सबैको चासो बड्नु स्वभविक नै हो ।
- नजिकिदै आइरहेको स्थानीय चुनाबमा आ आफ्नो पार्टिले बाजि मारोस भन्ने चाहाना सबैलाई हुन्छ र सबै पार्टिहरु लागी परिरहेका छन।
- बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्रेसले बिजयी हासिल गर्नु नौलो कुरा नभएको धेरै राजनीतिक बिश्लेसक हरु बताउछ्न ।
देशकै चर्चित नगरपालिका बुढानिलकन्ठमा सबैको चासो बड्नु स्वभविक नै हो । नजिकिदै आइरहेको स्थानीय चुनाबमा आ आफ्नो पार्टिले बाजि मारोस भन्ने चाहाना सबैलाई हुन्छ र सबै पार्टिहरु लागी परिरहेका छन। बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्रेसले बिजयी हासिल गर्नु नौलो कुरा नभएको धेरै राजनीतिक बिश्लेसक हरु बताउछ्न ।

अघिल्लो चुनाबमा भारी मत ले गगन कुमार थापालाई बिजयी गराएको यश क्षेत्रमा जित पश्चात् आफुले प्राप्त गरेको भत्ता बाट साम्सद बिकास कोष बनाइ सो कोष यश क्षेत्रको बिकास निर्माणमा लगानि तथा स्वास्थ्य मन्त्री बने पछिको चमत्कारी अनि सुधार र कपन – बुढानिलकण्ठमा बिकास निर्माणका ठुला ठुला बिकासे योजनाहरु सुरु भए पछि स्थानीय बासी हरु काङ्ग्रेससङ्ग दङ्ग परेका हुन ।

अझ स्थानीय चुनाबमा राजु श्रेष्ठ जस्तो बिकास प्रेमी, यथार्थ बादी , दुर्गामी ,लक्ष्य सहितको योजना भएका र बुढानिल्कन्ठको भुगोल् , मानबशास्त्र र समाजशास्त्र राम्रै सङ्ग बुझेका ब्यक्ति को नेतृत्वको उमेद्वार पाए पछि बुढानिलकण्ठ बासी हरुमा उत्साह जगेको छ। यसै सन्धर्भमा बुढानिलकण्ठ काङ्ग्रेसले जितेर मात्र नपुग्ने भारी मत को अन्तर गराउनु पर्ने भएको भन्दै नेपाली काङ्ग्रेसका पार्टि सभापती लगाएत अन्य केन्द्रीय सदस्यहरु समेत खटिरहेका छन । नगर प्रमुख लगायत वडका उमेद्द्वार समेत समाजमा बिझेका र चिर परिचित भएकाले काङ्ग्रेसलाई यहाको चुनाब फलामे चिउरा नहुने बताइएको छ । तथापि एमाले को रणनीतिलाई कमजोर ठान्न भने हुदैन।
काङ्ग्रेसलाई अझ बलियो बनाउन ने का बुढानिलकण्ठले कपन को ह्यन्ड बल चौरमा बिशाल चुनावी आम्शब आज दिउँसो १:३० बजे गराउदै छ .

कार्यक्रममा जन सागर उर्लने र चुनावी परिरणाम को आकलन समेत यहाको जनलहर ले गराउने एक काङ्ग्रेस ले बताए । उक्त सभामा नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य एबम माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा, ने का. पार्टी सभापति शेर बहादुर देउवा ,साम्सद रामहरी खतिवडा , काङ्रेस नेता बिश्व प्रकश शर्मा, डिला सङ्रौला आदिले सम्बोधन गर्ने छ्न । काङ्ग्रेस ले यो सभालाइ आफ्नो प्रतिस्था भनेको छ .
सुदर्शन के सी,बुढानिलकन्ठ.
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया