पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…

सारांश

  • काठमाडौं।
  • म्यूजिक भिडियो र चलचित्रमा दर्शकले सर्वाधिक रुचाएको जोडी हो, पल शाह र आँचल शर्माको।
  • धेरै दर्शकले यी दुईलाई श्रीमान–श्रीमतीको रुपमा हेर्न चाहेको प्रतिक्रिया समेत दिन्थे।

काठमाडौं। म्यूजिक भिडियो र चलचित्रमा दर्शकले सर्वाधिक रुचाएको जोडी हो, पल शाह र आँचल शर्माको। धेरै दर्शकले यी दुईलाई श्रीमान–श्रीमतीको रुपमा हेर्न चाहेको प्रतिक्रिया समेत दिन्थे।पहिलो चलचित्र ‘नाइ नभन्नू ल ४’पश्चात यी दुई प्रेममा रहेको चर्चा चलेको थियो। तर, दुवैले स्वीकार भने गरेका थिएनन्।पछिल्लो समय आँचल डाक्टर उदीप श्रेष्ठसंग गहिरो प्रेममा रहेको चर्चा छ। यो चर्चा चलेसंगै अभिनेता पलका फ्यानहरुले आँचललाई गाली गर्न थालेका छन्।

सामाजिक सञ्जालहरुमा आँचललाई गालीको वर्षा हुन थालेपछि पलले फेसबुकमा स्टाट्स नै लेखेर आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरेका छन्। उनले आफू र आँचल सधै राम्रो साथी मात्र रहेको बताउँदै लेखेका छन्, –‘आँचल र म सधै राम्रो साथी थियौं र रहनेछौं । सबै अफबाह थियो । केही दिनदेखी सामाजिक सञ्जालहरुमा आँचलजीलाई गालीगलौज गरेको देखिरहेको छु । यसैले उहाँको नयाँ जिवन र हाम्रो मित्रतालाई गलत बुझेर सामाजिक सञ्जालमा उहाँलाई गाली नगरिदिनुहोला ।’

उनले आँचलको नयाँ जीवनको खवरलाई आफूसंग जोडेर सामाजिक सञ्जालमा कमेन्ट नगर्न आग्रह गरेका छन्। अगाडी लेखेका छन्, ‘साथी हौँ, त्यो भन्दा माथि केही थिएन । म आफ्नो करियरमा फोकस छु ।’उनले आफूहरुलाई दर्शकले दिएको नाम ‘आप’ जोडी सधै रहने स्पष्ट पारेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ १३ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
माघ १३ गते पत्रपत्रिकाहरुको मुख्य समाचारहरु
विनियोजन विधेयक राष्ट्रियसभामा पेश
विनियोजन विधेयक राष्ट्रियसभामा पेश
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
स्कूल बस दुर्घटनामा १५ विद्यार्थी घाइते
स्कूल बस दुर्घटनामा १५ विद्यार्थी घाइते
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
एमाले नेता राजेन्द्र पाण्डे कसरी आए यस्तो हालतमा काठमाण्डौ?
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा
कामचोर ठेकदारको नाम र फेटो छाप्नुहोस: गृहमन्त्री थापा
यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश
यी हुन् एकजनालेमात्र डिभी लोटरी पारेका र पार्दै नपारेका देश
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
प्रधानमन्त्री ओलीको माधव नेपाललाई व्यंग्य, ‘नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति