मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु

सारांश

  • काठमाडाैँ ९ कात्तिक ।
  • बालाजुमा मालबाहक ट्रककाे ठक्करले तीनजना पैदल यात्रुकाे मृत्यु भएकाे छ ।
  • शुक्रबार दिउसाे भएकाे दुर्घटनामा परी मृत्यु हुने तीनै जना एकै परिवारका रहेकाे खुलासा भएकाे छ ।

काठमाडाैँ ९ कात्तिक । बालाजुमा मालबाहक ट्रककाे ठक्करले तीनजना पैदल यात्रुकाे मृत्यु भएकाे छ । शुक्रबार दिउसाे भएकाे दुर्घटनामा परी मृत्यु हुने तीनै जना एकै परिवारका रहेकाे खुलासा भएकाे छ ।

तीन मध्ये एककाे घटनास्थलमै र दुई जनाकाे उपचारका क्रममा निधन भएकाे जानकारी अाएकाे छ ।

(https://prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखा स्वस्थ कसरी राख्ने ?
आँखा स्वस्थ कसरी राख्ने ?
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश
महरा प्रकरणः पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि बोलाउन आदेश
प्रवेश शुल्कमा भ्याट लगाउँदै चितवन राष्ट्रिय निकुञ्जमा विरोध !
प्रवेश शुल्कमा भ्याट लगाउँदै चितवन राष्ट्रिय निकुञ्जमा विरोध !
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी
हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट
हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
एक वर्षअघि बलात्कारको सिकार भएकी समिताको रहत्यमय मृत्यु (भिडियोसहित)
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो
शेरबहादुर देउवा किन सरकार प्रति नरम बने ?
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय

तपाईंले छुटाउनुभयो कि?