महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
३२
|
२७ पटक हेरिएको
Shares
महन्थसँग पार्टी एकता नभए एमालेसँग मिल्ने उपेन्द्रको तयारी

सारांश

  • काठमाडौं, २६ मंसिर ।
  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको लागि प्रस्ताव गरेका छन् ।
  • उनले ठाकुरसँग अब दुई पार्टी मिलेर जानुको विकल्प नभएको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

काठमाडौं, २६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको लागि प्रस्ताव गरेका छन् । उनले ठाकुरसँग अब दुई पार्टी मिलेर जानुको विकल्प नभएको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

 

अध्यक्ष यादवले पार्टी एकताको लागि आफू पूर्ण तयारी अवस्थामा रहेको भन्दै यस्तो खुलासा गरेका छन् । २ नम्बर प्रदेशमा आफूहरुलाई जनताले अध्यधिक विश्वास गरेकोले यहाँको समृद्धिको लागि अब आफूहरुले काम गर्ने उनको भनाई थियो ।

त्यस्तै उनले राजपा नेपालसँग पार्टी एकता हुन नसके एमालेसँग मिलेर जाने समेत खुलासा गरेका छन् । उनले थपे,‘हाम्रो हर कोशिस भनेको नै राजपा नेपालसँग एकता गर्ने नै हो, मधेशी जनताले दुई पार्टीलाई मिल्नको लागि जनादेश दिएका छन्, यदि भएन भने हामी एमालेसँग सहकार्य गरेर जान्छौं।’

उनले थपे,‘मधेशको अधिकारको लागि यहाँका जनताले हामीलाई जिताएका हन् । प्रदेशमा हाम्रो सरकार बन्छ, अब विकास हामी गर्छौ, मधेशमा विकासको लहर आउँछ।’ उनले मधेशमा आफ्नो पार्टीको नेता मुख्यमन्त्री बन्ने पनि जिकिर गरे । उनले थपे,‘२ नम्ब प्रदेशमा सबैभन्दा ठूलो दल हामी हौं, त्यसैले सरकार हामी बनाउँछौं।’

त्यस्तै उनले आफूहरुको कारण कांग्रेसले मधेशमा धेरै ठाउँमा चुनाव जितेको पनि दाबी गरे । उनले थपे,‘मैले ज्ञानेन्द्र बहादुर कार्कीलाई जिताएको हुँ, सुनसरीमा हाम्रो प्रभावको कारणले उहाँले चुनाव जित्नु भयो, तर कांग्रेसले तालमेल गर्न चाहेको थिएन ।’

अध्यक्ष यादवले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले प्रस्ताव गरे अब बन्ने सरकारमा समेत सहभागी हुने जनाए । उनले थपे,‘उहाँ

(https://andeglobal.org/)

प्रतिक्रिया

32 कमेन्ट

    Comment Author

    Tiljapun Magar

    आखिर मन त एमाले मै रहेछ नि हजुरको पनि राजेन्द्र महतोको पनि तेसो हो भने यति धेरै नाटक गरियो

    Comment Author

    Kamal Newar

    pahile pani a ma le aike e am le vae ati ramro kura ho

    Comment Author

    Mahendra Budhathoki

    मन्त्री पाउन होला

    Comment Author

    Dukpa Sherpa

    बाम्पपन्थी साँगा मिले ठिकैछ

    Comment Author

    Pradeep Mandal

    sabdhan!

    Comment Author

    Jamak Lal

    ब।म्पन्थि सँग। मिले म। ठिकछ

    Comment Author

    Purna Thami

    हाेशियार रहनु हाेला। उपेन्द्र ले के चाहदैछ?

    Comment Author

    Nagendra Budha Dailekhi

    धोती को के भर

    Comment Author

    Murari Budhathoki

    मन्त्री

    Comment Author

    Bishal Tmg

    Good

    Comment Author

    पुस्प राज कार्की्

    धेत अब त पाटी नै खराब हुन्छ

    Comment Author

    Gurung Man

    नेपालमा अब दुई पार्टी दुई ध्रुव भए पुग्छ, चुनाब भन्दा पहिल्यै मिल्नु पर्थ्यो तै पनि ठीकै छ मन्त्रीको लोभ नगरि मिल्ने भए किन नमिल्ने त ! तर बाम गठबन्धनमा आए पछि मधेश(२ नंबरको) प्रतिनिधित्व गर्न के बाम गठबन्धनले रोक्लन त ?

    Comment Author

    Devraj Neupane

    कुनेेेेे पनि हालत मा समाबेस गर्नु हुन्न एमाले ले यसलाई

    Comment Author

    Prem Pun

    पदकाे लागि जे जस्तो पनि गर्न सक्छ

    Comment Author

    Hipte Lim

    gera vattako lov timlai kina chaiyora aaba buda

    Comment Author

    Prem Raj Dhakal

    Tero aasali rup ta yehi ho ni.

    Comment Author

    Sarun Yongya

    Tyaso bhaye asok Rai haru Ko sanga Milne

    Comment Author

    Tika Ram Mangfang

    अवसरवादी हरुलाई पार्टी मा मिलाऊनु भने को भविष्यमा एमाले ले धोका खानु हो

    Comment Author

    Naren Limbu

    Most welcome

    Comment Author

    Tika Ram Mangfang

    एमाले लाई खोक्रो बनाउने योजना बनाउदै रहेछ साथी ले

    Comment Author

    Shyam Pokhrel

    एमाले लाई खोक्रो बनाउने योजना बनाउदै रहेछ साथी ले,अवसरवादी हरुलाई पार्टी मा मिलाऊनु भने को भविष्यमा एमाले ले धोका खानु हो

    Comment Author

    Ram Addar Pandey

    Your Back ground is as now you were wine by community-based organizations that would have been earning

    Comment Author

    Sangram Tamang

    Jasari pani ya ma le sanga mileko ramro hunxa…..

    Comment Author

    Sanjay Sah

    Mile n vane sit kaha paenchha r

    Comment Author

    Madhav Pokhrel

    Temiharulai pani binaco machho jhai garauni aba sarkarma jani bhanni kalpanani ni nagara congress ra madhes badhi dalharu le no chance.

    Comment Author

    Shanti Ram Dahal

    Bahumat huda hudai Bhure takure lai kina sarkar ma lyaunu ?

    Comment Author

    Bhagwan Sah

    Good

    Comment Author

    Ramesh Budhathoki

    बामपंथीकाे एक्लै बहुमत अायपछि ५ बर्ष सरकार बाहिर बस्न पर्ने भएभएकाेले उपेन्द्र यादव अब बाम संग मिलेर सरकारमा गएर मन्त्री पडकाउने याेजना बनाउदै छन

    Comment Author

    Dhoj Dhanuk

    Hijo ko din ma uml ko khoiro khanne ABA ahile mantri banna lai holani Kam Xena sta xetriya parti ko

    Comment Author

    Anil Thapa

    के को पार्टी एकता विलय पो त

    Comment Author

    Gopal Thapa

    Amale milda hunxa

    Comment Author

    Baidhyanath Yadav

    हावा कुरो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 32
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?