प्रवेश शुल्कमा भ्याट लगाउँदै चितवन राष्ट्रिय निकुञ्जमा विरोध !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रवेश शुल्कमा भ्याट लगाउँदै चितवन राष्ट्रिय निकुञ्जमा विरोध !

सारांश

  • चितवन,२८ बैशाख ।
  • चितवन राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउँदै आएको छ ।
  • मुल्य अभिबृद्धि कर ऐन ,२०५२ मा उल्लेख भए अनुसार राष्ट्रिय निकुन्जको प्रवेश शुल्कमा कर छुट गरिएको भएपनि निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउने गरेको हो ।

चितवन,२८ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउँदै आएको छ ।

मुल्य अभिबृद्धि कर ऐन ,२०५२ मा उल्लेख भए अनुसार राष्ट्रिय निकुन्जको प्रवेश शुल्कमा कर छुट गरिएको भएपनि निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउने गरेको हो ।

अहिले चितवन राष्ट्रिय निकुञ्जको प्रवेश शुल्क बिदेशीका लागि रु १५०० हो जसमा १३५ मुल्य,अभिबृद्धिकर तिर्दा १६९५ हुन्छ । यो रकम प्रत्येक बिदेशीले तिर्दै आएका छन ।

नेपालीको प्रवेश शुल्क १०० अनि सार्क ७५० मा पनि अतिरिक्त १३५ मल्यु,अभिबृद्धि ,कर तिर्दै आएको छ ।

यसैबीच निकुञ्जले प्रवेश शुल्कमा भ्याट लगाउँदै आएपछि व्यावसायीहरुले विरोध जनाएका छन् ।

क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले फेसबुकमा स्टाटस लेख्दै मुल्य अभिबृद्धिकर ऐन २०५२मा उल्लेख भए अनुसार राष्ट्रिय निकुञ्जमा कर छुट गरिएको तर निकुञ्जले त्यस विपरित भ्याट लगाउदैँ आएको बताएका छन् ।

उनले कर छुट हो भने निकुञ्जले किन भ्याट संकलन गरेको भनेर स्टाटसमा प्रश्न गरेको छ ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..
आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
ओली सरकार सफल कि असफल ? बहस सुरु
ओली सरकार सफल कि असफल ? बहस सुरु
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
एनपीएल : आजको पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै
एनपीएल : आजको पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
डलरको मुल्य आज कति ?
डलरको मुल्य आज कति ?
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
डडेल्धुरामा चार वर्षीया बालिकाको करेन्ट लागेर बालिकाको मृत्यु
डडेल्धुरामा चार वर्षीया बालिकाको करेन्ट लागेर बालिकाको मृत्यु
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?