सरकारले गर्याे १४ सहसचिवकाे सरूवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सरकारले गर्याे १४ सहसचिवकाे सरूवा

सारांश

  • काठमाडौँ,१४ कात्तिकl ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत  १४ सहसचिवहरुको काजमा सरुवा गरेको छ ।
  • सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालय स्रोतले बताएको छ ।

काठमाडौँ,१४ कात्तिकl । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयमा कार्यरत  १४ सहसचिवहरुको काजमा सरुवा गरेको छ ।सरुवा भएकाहरुलाई रमाना पत्रसमेत दिइसकिएको मन्त्रालय स्रोतले बताएको छ ।

यी हुन् सरूवा हुने सहसचिवहरू

प्रदीप राज कँडेल – प्रदेश ७ मुख्यमन्त्री कार्यालय गृह मन्त्रालय, युवराज सुवेदी – प्रदेश ७ कार्यालय प्रमुख राष्ट्रिय महिला आयोग, दीपेन्द्र काफ्ले – प्रदेश ५ मुख्यमन्त्री कार्यालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सनतकुमार दुवाडी – प्रदेश ५ आन्तरिक मामिला तथा योजना मन्त्रालय प्रदेश ५ प्रमुखको कार्यालयमा, कृष्णप्रसाद ज्ञवाली – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदेश ५ सामाजिक विकास मन्त्रालय, पुष्करराज पन्त – प्रदेश ५ सामाजिक विकास मन्त्रालय लोकसेवा आयोग,
रामकृष्ण गुरागाईं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) लोकसेवा आयोग, गोकर्णमणि दुवाडी – गृह मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बिजुकुमार श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय राष्ट्रिय योजना आयोग, गिरिजा शर्मा – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, डा। मानबहादुर विक – कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय, देवीप्रसाद ज्ञवाली – गण्डकी प्रदेश कार्यालय प्रमुख सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, तोयानारायण सुवेदी – नेपालगञ्ज उपमहानगरपालिका कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सुमन घिमिरे – धरान उपमहानगरपालिका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?