आज कतारको संकटबारेको छलफलमा के होला ?? ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
आज कतारको संकटबारेको छलफलमा के होला ?? ?

सारांश

  • असार २१- कतारप्रति छिमेकी देशले गरेको कुटनीतिक सम्वन्ध विच्छेद र त्यसबाट सिर्जित समस्याका बारेमा बुधवार ईजिप्टको कायरोमा छलफल हुँदैछ ।
  • छलफलमा ईजिप्टले साउदी अरेविया, युएई, बहराइनका विदेश मन्त्रीहरुलाई निम्ता गरेको छ ।
  • उनीहरुले कतारले हालै पठाएको १३ बुँदे मागको जवाफका बारेमा छलफल गर्नेछन् ।

असार २१-

कतारप्रति छिमेकी देशले गरेको कुटनीतिक सम्वन्ध विच्छेद र त्यसबाट सिर्जित समस्याका बारेमा बुधवार ईजिप्टको कायरोमा छलफल हुँदैछ । छलफलमा ईजिप्टले साउदी अरेविया, युएई, बहराइनका विदेश मन्त्रीहरुलाई निम्ता गरेको छ । उनीहरुले कतारले हालै पठाएको १३ बुँदे मागको जवाफका बारेमा छलफल गर्नेछन् ।

साउदी अरवका विदेश मन्त्री अदिल अल जुवेयरले कतारले पठाएको जवाफका बारेमा विस्तृतमा अध्ययन गरिने र छलफल हुने बताएको स्थानीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

कतारले आतंकवादलाई प्रोत्साहित गरेको आरोप लगाउँदै अलजजिरा टेलिभिजन बन्द गर्नुपर्ने, ईरानसँगको सम्वन्धलाई सिमित गर्नुपर्ने लगायतका माग राखेर साउदी अरवको नेतृत्वमा छिमेकी मुलुकहरु सम्वन्धविच्छेदको तहमा नै उत्रिएका छन् ।

पृष्ठभूमिमा अमेरिकाको योजनामा भएको योे प्रकरणमा बुधवार महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । आफ्ना मागहरु पुरा नगरिए कडा नाकावन्दी लगाउने चेतावनी ति छिमेकी मुलुकले यसअघि नै दिइसकेको अवस्थामा बुधवारको बैठक महत्वपुर्ण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार
झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार
Share Docs Online and how it can be used to benefit your organisation
खैँजडीको तालमा मुख्यमन्त्री छमछमी
अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष
अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत

तपाईंले छुटाउनुभयो कि?