पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…

सारांश

  • अस्बिन खडका, २१ वैशाख ।
  • पेट्राेल भर्ने क्रममा माेटरसाइकलमा अागाे लागेकाे छ ।
  • अागाेलाग्दा माेटराइकल पुर्णरूपमा क्षती भएकाे छ ।

अस्बिन खडका, २१ वैशाख । पेट्राेल भर्ने क्रममा माेटरसाइकलमा अागाे लागेकाे छ ।

अागाेलाग्दा माेटराइकल पुर्णरूपमा क्षती भएकाे छ ।

बिहीबार साझ सुनसरी हरिनगर १ मा रहेको सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्पमा को३०प ८२१३ नंकाे अबदुल मतिनकाे मोटरसाईकलमा अचानक आगलागी भएकाे हाे।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?