एलिशा राई बनिन राजेशकी कान्छी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
३० पटक हेरिएको
Shares
एलिशा राई बनिन राजेशकी कान्छी

सारांश

हरेक बर्ष भिडियो सहकार्य गर्दै आएका गायक राजेश राई र क्यामेराम्यान ज्ञानेन्द्र शर्माले यस पटक पनि नयाँ फरक सैलीको भिडियो बजारमा ल्याएका छन | भिभिन्न डान्स ग्रुप राखेर भिडियो बनाउने लहर चलेसँगै यस भिडियोमा पनि अहिले निकै रुचाइएका डान्स ग्रुप भिमफेदी गाइजलाई राखिएको छ जस्को साथ दिएकी छिन अहिलेका चर्चित मोडल अलिशा राईले | निकै उत्कृष्ट बनेको यस भिडियोमा भिमफेदी गाइजले न्रित्य साथै कमेडी देखाएका छन र मोडल अलिशाको उत्कृष्ट अभिनय देख्न सकिन्छ | ‘रहरै रहर’ एल्बममा समाबेश ए कान्छी गीतलाई लेखेका हुन भिम राईले, भिम राई जो परदेशमा रहेरनी निकै कुसल गीतगजल लेख्ने गर्छन् उनैको शब्द लाई गायक राजेश राईले संगीत भरेका छन भने बिनय केटुले संगीतसम्योजन गरेका छन | कोरेओग्राफी भिमफेदी गाइज मेकअप सन्ध्य पुन र सम्पादन निशान घिमिरे हुन भने क्यामरा साथै निर्देशन ज्ञानेन्द्र शर्माको रहेको छ |

भिडियो लिन्क

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
मन्त्री बीना मगरकाे गाडी कांग्रेसका कार्यकर्ताले नचिनेपछि…
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
प्रधानमन्त्री ओलीसँग चार मन्त्रालय मागेर महतो र भण्डारी दिल्ली प्रस्थान्
दिनेशले बाँस काटेर घर बनाउँदै
दिनेशले बाँस काटेर घर बनाउँदै
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु
षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री
षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री
प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘
प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
एमाले र माओवादीले काठमाडौंबाट शुरू गरे पार्टी एकताको अभ्यास
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै
वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए
वीरगञ्ज नाकाबाट एक वर्षमा एक हजार नौ सय ६३ विदेशी पर्यटक भित्रिए

तपाईंले छुटाउनुभयो कि?