दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा २५ जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • पूर्व पश्चिम राजमार्गको नवलपरासीको गैँडाकोट अमरापुरीमा आज बिहान बस दुर्घटना हुँदा २५ घाइते भएका छन् ।
  • दाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइते भएका हुन् ।

काठमाडौं । पूर्व पश्चिम राजमार्गको नवलपरासीको गैँडाकोट अमरापुरीमा आज बिहान बस दुर्घटना हुँदा २५ घाइते भएका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइते भएका हुन् । घाइतेमध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार दाङ घोराही उपमहानगरपालिकाका होमबहादुर पोखरेल, दाङ शान्तिनगरका बालक यनुष विक, तुलसीपुरका लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको छ ।

घाइतेहरु सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको धारा १०० किन निष्क्रिय पार्न मिल्दैन ?
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन
राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
वामदेव आउने हल्लापछि मनोनित सांसदलाई छुट्टै सिट
वामदेव आउने हल्लापछि मनोनित सांसदलाई छुट्टै सिट
विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय
विमानस्थलको ४ बिघा १२ कट्ठा १२ धुर सरकारी जग्गा खाली गराउने निर्णय
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’
सर्वोच्चको प्रश्न– ‘लोकसेवाको विज्ञापन रद्द किन नगर्ने ?’