राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
सारांश
- काठमाडौं, ११ माघ ।
- चर्चित लोकगायिका तथा एमाले नेतृ कोमल वली एमालेबाट राष्ट्रियसभा सदस्य पदका लागि छनौट भएपछि नै सामाजिक सञ्जालमा उनका पक्ष र विपक्षमा ताली र गाली एक्कासी फैलिए ।
- मनोनयन दर्तापछि निर्विरोध निर्वाचित भइसकेपछि पनि उनका पक्ष र विपक्षमा आवाजहरु उत्तिकै उठिरहेका छन् ।
काठमाडौं, ११ माघ । चर्चित लोकगायिका तथा एमाले नेतृ कोमल वली एमालेबाट राष्ट्रियसभा सदस्य पदका लागि छनौट भएपछि नै सामाजिक सञ्जालमा उनका पक्ष र विपक्षमा ताली र गाली एक्कासी फैलिए । मनोनयन दर्तापछि निर्विरोध निर्वाचित भइसकेपछि पनि उनका पक्ष र विपक्षमा आवाजहरु उत्तिकै उठिरहेका छन् । केही पक्ष र विपक्षका प्रतिनिधि स्टाटसहरु यस्ता छन् ः
https://www.facebook.com/nimesh.oli/posts/1669939189738663
यस्तो पो आयो त । pic.twitter.com/Jd6EH2qTFg
— Royal Rajendra Vikrm ठकुरी🇳🇵 (@RajendraVikrm) January 25, 2018
https://www.facebook.com/rabinchamling.chamling/posts/1699173210141385
https://www.facebook.com/aastha.kc.9/posts/1790674867673649
https://www.facebook.com/sudha.thapa.12/posts/1760116607391809
https://www.facebook.com/ramchandra.neupane.129/posts/1989296634417123
https://www.facebook.com/amrita.budhathoki.33/posts/2035712006707179
https://www.facebook.com/permalink.php?story_fbid=932927866866213&id=100004470258524
कोमल वली स्वयं चाहिँ के भन्छिन् :
https://www.facebook.com/OfficialKomalOli/posts/1144907298946296
Swanirmit Sumnima
तालपरे ताली नत्र गाली दिने त चलन नै हो सबैको ।तर आफ्नो दक्षताको आधारमा आफ्नो लागि उचित मार्ग तिर लम्किने अवसर मिलेको छ यहाँ लाई ।त्यसको सम्मान गरिदिनु हुनेछ भन्ने आशाका साथ धेरै धेरै बधाई तथा शुभकामना कोमल वलि ज्यु तथा अन्य सदस्य हरूलाई पनि।
Basudev Shrestha
Congratulation
Rai Man
Yinko taalu ma amaale le aalu nai falai diechhan badhai chha.