बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बाँदर र कुकुरको मित्रता देख्दा स्वयम्भु पुग्ने चकित (फोटो फिचर)

सारांश

  • सामान्यतया कुकुर र बाँदर मिल्ने प्राणी होइनन् ।
  • बाँदर देख्ने बित्तिकै कुकुरले झम्टने गरेको त तपाई हामीले देखेकै कुरा हो ।
  • त्यस्तै उस्तै ताल परे बाँदर पनि कुकुर माथि जाइलाग्न बेर लगाउँदैन ।

सामान्यतया कुकुर र बाँदर मिल्ने प्राणी होइनन् । बाँदर देख्ने बित्तिकै कुकुरले झम्टने गरेको त तपाई हामीले देखेकै कुरा हो । त्यस्तै उस्तै ताल परे बाँदर पनि कुकुर माथि जाइलाग्न बेर लगाउँदैन । तर स्वयम्भूमा कुकुर र बाँदरको एउटा जोडी भने अचम्मकै छ ।

यी कुकुर र बाँदरको मित्रता साच्चीकै हेर्न लायकको छ । स्वयम्भू क्षेत्र पुग्नेहरु यी कुकुर र बाँदरको मित्रता देखेर चकित पर्ने गरेका छन् । कुकुर र बाँदर यति मिल्छन् कि प्राय दुवै जिस्किरहेको, चलिरहेको र एक अर्कालाई माया गरिरहेको अवस्थामा भेटिन्छन् ।

बाँदर पनि के कम, यताउता कतै जानु पर्यो भने कुकुरको ढाडमा चढिहाल्छ अनि कुकुरले पनि निकै माया गर्दै बाँदरलाई पिठ्युमा बोकेर हिडिदिन्छ । यी दुईको चर्तिकला देखेर स्वयम्भू पुग्ने मानिसहरु निकै रमाइलो मान्दै हेरिरहेका हुन्छन् । कतिले त क्यामेरा वा मोवाइल निकाल्दै फोटो खिच्न पनि बाँकी राख्दैनन् ।

(uniforumtz.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रसंघीय सिड कमिटी सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित
राष्ट्रसंघीय सिड कमिटी सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
वायु सेवा निगम डुबाएको भन्दै कर्मचारीद्वारा मदन खरेलको राजिनामा माग
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
अर्थमन्त्री डा महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता
बहुमूल्य रुबीले उठिबास, गाउँलेहरु भन्छन्– यो हाम्रा लागि अभिशाप भयो
बहुमूल्य रुबीले उठिबास, गाउँलेहरु भन्छन्– यो हाम्रा लागि अभिशाप भयो
नर्वेली महिला र नेपाली पथप्रदर्शकद्वारा चौध हिमाल आरोहणको कीर्तिमान
नर्वेली महिला र नेपाली पथप्रदर्शकद्वारा चौध हिमाल आरोहणको कीर्तिमान
प्रदेश न ३ को आर्थिक बिधेयक सर्बसम्मतिले पारित
प्रदेश न ३ को आर्थिक बिधेयक सर्बसम्मतिले पारित
Janhvi Kapoor visits Tirupati Temple with family ahead of ‘Dhadak’ release!
Janhvi Kapoor visits Tirupati Temple with family ahead of ‘Dhadak’ release!
कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै
कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै
देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !
देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !
अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही
अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

तपाईंले छुटाउनुभयो कि?