दशैँ तिहार लक्षित सहुलियत पसल अब दिनको ११ घण्टा खुल्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २, २०७९
|
|
२१ पटक हेरिएको
Shares
दशैँ तिहार लक्षित सहुलियत पसल अब दिनको ११ घण्टा खुल्ने

सारांश

  • काठमाडौ ।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको दशैँ तिहार लक्षित सहुलियत पसल अब दिनको ११ घण्टा खुल्ने भएको छ ।
  • यसअघि दैनिक १० बजेदेखि अपरान्ह ५ बजेसम्म अर्थात् कार्यालय समयमा मात्रै चल्दै आएको सहुलियत पसल अब आइतबारदेखि दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने छन् ।

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको दशैँ तिहार लक्षित सहुलियत पसल अब दिनको ११ घण्टा खुल्ने भएको छ ।

यसअघि दैनिक १० बजेदेखि अपरान्ह ५ बजेसम्म अर्थात् कार्यालय समयमा मात्रै चल्दै आएको सहुलियत पसल अब आइतबारदेखि दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने छन् ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार कार्यालय समयमा मात्रै पसल सञ्चालन गर्दा ग्राहकबाट गुनासो आएकाले समय थप गरिएको हो ।

४५ दिनसम्म सञ्चालन हुनेगरी शनिबारबाट सहुलियत पसल सञ्चालनमा आएका छन् । यस्ता पसलमा खाद्यान्न, तेल, गेृडागुडी, पिठो र आँटा पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
पौडेलको जिल्लामा ओलीको प्रचार
पौडेलको जिल्लामा ओलीको प्रचार
रोनाल्डोको गोलमा युनाइटेडको जित
रोनाल्डोको गोलमा युनाइटेडको जित
अपाङ्गता भएका परिवारको घर निर्माण
अपाङ्गता भएका परिवारको घर निर्माण
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रगति विवरण संसदमा पेस
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
प्रचण्डका छोरा प्रकाशलाई सम्झिइँदै, खुमलटारमा स्मृतिसभा हुने
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
बाटो हिंड्दा स्यालले टोकेर हैरान
बाटो हिंड्दा स्यालले टोकेर हैरान

तपाईंले छुटाउनुभयो कि?