राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
५२ पटक हेरिएको
Shares
राेचक : ब्रेकअपपछि युवतीहरुले किन गर्छन् यस्ता विचित्र हर्कत?

सारांश

  • काठमाडौं।
  • माया एउटा मिठो आभास हो ।
  • कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् ।
काठमाडौं। माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो । 
ब्रेकअप भएपछि दुवैजनाले पीडाको महसुस गर्छन् । कतिले व्यक्त गर्न रुचाउँछन् कति लुकाएर राख्छन् । धेरै टेन्सनमा पर्नेहरु विभिन्न हर्कत समेत गर्छन् । ब्रेकअप भएपछि प्रायः केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ । ब्रेकअप पछि धेरै जोडीहरु आफूलाई पुर्ण रुपमा टुटेको महसुस समेत गर्छन् । केही केटीहरु भने ब्रेकअप पछि आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने गर्छन् । आउनुहोस हेरौ ब्रेकअप पछि केटीहरुले गर्ने विचित्र हर्कतहरु– 
१. रातिराति रक्सी खाएर आफ्नो एक्स बोइफ्रेण्डलाई माया गर्छु भन्दै कन्भिन्स गराउन खोज्छन् । धेरै फोन गरेर केटालाई विभिन्न कुराहरु सुनाउने प्रयास गर्छन् । ब्रेकअप पछि केटीहरु अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् । बढेको शरिरको तौल घटाउन उनीहरु ध्यान समेत दिन्छन् । उनीहरुलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ । 
२. फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरु अपलोड गर्ने, प्रोफाइल फोटो फेर्ने काम उनीहरु गरिरहन्छन् । 
३. उनीहरु सधै एउटा कुराको चासो लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरु यस्ता कुराहरु पत्ता लगाउन खोजिरहन्छन् । 
४. ब्रेकअप पछि केटीहरुको आत्मविश्वास एकदम कमजोर भएर जान्छ । उनीहरु आफ्ना साथीहरुलाई आफु कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरु आफ्नो एक्स बोइफ्रेण्डको गर्लफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउन प्रयासरत हुन्छन् । 
५. ब्रेकअप पछि धेरैजसो केटीहरु सपिङ गरेर दिन बिताउन रचाउँछन् । यस्ता कामले उनीहरुको स्ट्रेस कम गर्न मदत मिल्छ । केही केटीहरु त सबै पैसा सपिङमा उडाइदिन्छन् । साथै रक्सी खाएर केटीहरु अरु केटाहरुसँग फ्लर्ट गर्ने काम समेत गर्छन् । यस्तो गरेपछि उनीहरुले एक्सले थाहा पाओस् र उनीहरुको सामु आओस् भन्ने चाहन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
कांग्रेसको जागरण अभियानमा शीर्ष नेताले यी स्थानमा गर्दैछन् सम्वोधन
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
सुखी जीवन जिउने उपाय बताउँदै लामा जोपा रिन्पोछे
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य  नियुक्त
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य नियुक्त
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा  ;
काभ्रेमा क्षेत्र निर्धारण पछि नेपाली कांग्रेस मा उमेदवारको चर्चा ;
विदेशमा लगानी र खाता छानबिन थाल्न निर्देशन
परराष्ट्र मन्त्रालयमा दुई सचिव र तीन विशेष सचिव राख्न चलखेल सुरु
परराष्ट्र मन्त्रालयमा दुई सचिव र तीन विशेष सचिव राख्न चलखेल सुरु
कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)
कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)