काठमाडौंमा नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौंमा नेपाल र बंगलादेशबिचको मैत्रीपूर्ण फुटबल हुने

सारांश

  • काठमाडौं, असार ११ – तेइस वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबलको छनौट खेलको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
  • छनौटको तयारीमा रहेका नेपाल र बंगलादेशका २३ वर्षमुनिको टोलीबिचको खेल असार २७ गते काठमाडौंमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
  • आउँदो महिना हुने छनौट खेलमा नेपाल युएई, उज्वेकिस्तान र लेबनन रहेको समूह डीमा छ ।

काठमाडौं, असार ११ – तेइस वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबलको छनौट खेलको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । छनौटको तयारीमा रहेका नेपाल र बंगलादेशका २३ वर्षमुनिको टोलीबिचको खेल असार २७ गते काठमाडौंमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । आउँदो महिना हुने छनौट खेलमा नेपाल युएई, उज्वेकिस्तान र लेबनन रहेको समूह डीमा छ । छनौटका खेल युएईमा हुने छन् । नेपालले डेढ हप्ताअघिदेखि प्रशिक्षक राजुकाजी शाक्य र सहायक प्रशिक्षक प्रकाश अर्यालको प्रशिक्षणा तयारी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप
‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप
प्रधानन्यायाधीशमा पराजुली प्रतिपक्षी एमालेको असहमति
प्रधानन्यायाधीशमा पराजुली प्रतिपक्षी एमालेको असहमति
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
थप दुई दिन लम्बियो कांग्रेस महासमिति बैठक, विधान संसोधन प्रस्ताव भोली मात्रै पेश हुने
दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
पोखरामा ताल सम्मेलन शुरु
पोखरामा ताल सम्मेलन शुरु
आज अफ्रिका जाँदै सन्दिप लामिछाने
आज अफ्रिका जाँदै सन्दिप लामिछाने
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस
प्रमुख विपक्षी एमालेद्वारा दुवै निर्वाचन एउटै बनाउन प्रस्ताव
प्रमुख विपक्षी एमालेद्वारा दुवै निर्वाचन एउटै बनाउन प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?