महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
४१ पटक हेरिएको
Shares
महेश बस्नेत भक्तपुर प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट सर्बसम्मत उम्मेदवार सिफारिस

सारांश

  • भक्तपुर, १९ असोज ।
  • नेकपा एमालेका चर्चित युवा नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा  प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट ३३ सदस्य कमिटीमा ३१ जनाको समर्थन सहित सर्बसम्मत उम्मेदवार  सिफारिस हुनु भएको छ ।
  • संकटकालको बेला नेकपा एमालेको जनसंगठन युवा संघ नेपालको नेतृत्व गरेका बस्नेतले युवा आन्दोलनलाई सशक्त बनाउन र एमालेमा युवाहरुको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

भक्तपुर, १९ असोज । नेकपा एमालेका चर्चित युवा नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा  प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं २ बाट ३३ सदस्य कमिटीमा ३१ जनाको समर्थन सहित सर्बसम्मत उम्मेदवार  सिफारिस हुनु भएको छ ।

संकटकालको बेला नेकपा एमालेको जनसंगठन युवा संघ नेपालको नेतृत्व गरेका बस्नेतले युवा आन्दोलनलाई सशक्त बनाउन र एमालेमा युवाहरुको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

स्थानइय चुनब मा  ४ मध्य ३ वटा नगरपालिकामा एमाले जिताउन पनि उहाको ठुलो
भुमीका रहेको  थियो ।

 

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ra Ra Khatri

    la mero agrim badhai

    Comment Author

    Manab Poudel

    Badhai xa

    Comment Author

    Prashuram Basnet

    bhaktapur Jilla kamitte ko sahi nirnaya.mero yuwasangh ko neta ra aatmiya mitra lai bijaya ko lagi agreem badhai x

    Comment Author

    Kash Bhatta

    Sahi gunda lae ..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?