‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप
सारांश
- काठमाडौं ९ असार ।
- नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् ।
- स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए यो खबर आजको नागरिकमा छ ।
काठमाडौं ९ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् । स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए यो खबर आजको नागरिकमा छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया