अन्तरप्रदेश परिषदको बैठक आगामी आइतवार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
अन्तरप्रदेश परिषदको बैठक आगामी आइतवार

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • आगामी आइतबार बस्ने अन्तरप्रदेश परिषदको बैठकमा हुने कार्यसुचिको बिषयमा गृहमन्त्री, अर्थमन्त्री लगायत परिषदका सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।
  • प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठकबस्नको लागी सम्पुर्ण तयारी पुरा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

काठमाडौं, २१ मंसिर । आगामी आइतबार बस्ने अन्तरप्रदेश परिषदको बैठकमा हुने कार्यसुचिको बिषयमा गृहमन्त्री, अर्थमन्त्री लगायत परिषदका सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठकबस्नको लागी सम्पुर्ण तयारी पुरा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

संघ र प्रदेशबीच तथा प्रदेश –प्रदेश बिच उत्पन्न राजनितिक बिबादको र प्रदेश सरकारबाट आउने गुनासाहरुको सम्बन्धित मन्त्रि तथा सचिबहरुबाट समाधानको उपायको बारेमा आइतबार छलफल गरिन प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अर्यालले जानकारी दिए ।
परिषदको बैठकमा सदस्यबाहेक संघका सबै मन्त्री राज्य मन्त्री लगायत मुख्य मन्त्रीको कार्यालयका सचिवको समेत उपस्थिति रहने उनले बताए ।

परिषदको बैठक यसअधि भदौ २४ गतेका लागी बोलाइएको बैठकको तयारी पुरा नभएको भन्दै अन्तिम समयमा स्थगीत गरिएको थियो । परिषदको योनै पहिलो बैठक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा
१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?
कस्ता समस्या भएका व्यक्तिले खानु हुँदैन कालो चना ?
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
बजेटमा वीरगञ्ज–पथलैया करिडोर घोषणासँगै उद्योगी व्यवसायी उत्साहित
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
घोराही-तुलसीपुर सडक विस्तारः ‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’
अब यसकाकरण तस्बीर खिच्न नपाउने !
अब यसकाकरण तस्बीर खिच्न नपाउने !
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
सरकारले यी गाउँपालिकाका केन्द्र र नाम परिवर्तन गर्यो
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत
मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

तपाईंले छुटाउनुभयो कि?