एमाले उपमहासचिव भुषालले ५ हजार मतान्तरले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
एमाले उपमहासचिव भुषालले ५ हजार मतान्तरले विजयी

सारांश

  • रुपन्देही, मंसिर २४ –रुपन्देही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उपमहासचिव घनश्याम भुषाल विजयी हुनुभएको छ ।
  • उहाँले राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरालाई ५४४४ मतान्तरले हराउनुभएको हो ।
  • भुषालले ३२८६६ मत प्राप्त गर्नुभयो ।

रुपन्देही, मंसिर २४ –रुपन्देही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उपमहासचिव घनश्याम भुषाल विजयी हुनुभएको छ । उहाँले राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरालाई ५४४४ मतान्तरले हराउनुभएको हो ।

भुषालले ३२८६६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी बोहोराले भने २७४२२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?