भोट हाल्न लाइनमा बसेका मतदाताको मृत्यु,
सारांश
- १४ असार, झापा ।
- झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।
- दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो ।
१४ असार, झापा । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।
दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको लाइनमै बसेका बेला मृत्यु भएको हो ।
उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीलेदिएको जानकारी अ नुसार उनी बिरामी थिए ।
यश अगाडि न्युजमा हालिएको तस्बिर अर्कै पर्न गएकोमा क्षमा चाहन्छौ ! उहाँ बृद्द भएकाले बोकेर मतदास्थलमा लगीएको थियो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया