‘ऋषि धमलाजी मधेशीको मन नचिढ्याउनुस, यसले मुलुक विखण्डनतिर जान्छ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
१३
|
२२ पटक हेरिएको
Shares
‘ऋषि धमलाजी मधेशीको मन नचिढ्याउनुस, यसले मुलुक विखण्डनतिर जान्छ’

सारांश

  • जेठ ९, काठमाण्डौ ।
  • प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफू केन्द्र सरकारसँग लड्न र भिड्न नभै प्रदेश नम्बर दुईको विकास गर्नका लागि तत्पर रहेको बताएका छन् ।
  • तर केन्द्र सरकारले प्रदेशप्रति हेर्ने दृश्टीकोण नकारात्मक भएको उनको आरोप छ ।

जेठ ९, काठमाण्डौ । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफू केन्द्र सरकारसँग लड्न र भिड्न नभै प्रदेश नम्बर दुईको विकास गर्नका लागि तत्पर रहेको बताएका छन् ।

तर केन्द्र सरकारले प्रदेशप्रति हेर्ने दृश्टीकोण नकारात्मक भएको उनको आरोप छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै मुख्यमन्त्री राउतले आफ्नो अमेरिका भ्रमणलाई केन्द्र सरकारले रोकेकोमा आपत्ति जनाए ।

“देश संघीयतामा गइसकेपछि प्रदेश सरकारका मुख्यमन्त्रीले चाहेको बेलामा विदेश भ्रमणमा जान पाउनुपर्छ । तर केन्द्र सरकारले गलत नजिर बसाएर प्रादेशिक अधिकार र स्वायत्तताप्रति गम्भीर भएन ।” उनले भने ।

केन्द्र सरकारले आफ्नो अमेरिका भ्रमणरद्द गरेको बारे आफूलाई जानकारी गराउनुपर्नेमा मिडियाबाजी गरेको आरोप राउतको छ ।

मधेशीलाई विखण्डनकारीको रुपमा हेर्नु मुलुकका लागि दुर्भाग्य भएको उनको तर्क छ ।
“मधेशीमा राष्ट्रियता छैन, विदेशीका लागि काम गर्छन् भन्ने जुन दृश्टीकोण छ यो मुलुकको लागि दुर्भाग्य हो । मुलुकको स्वायत्तता र सम्मानप्रति हामी प्रतिवद्ध छौँ ।” राउतले भने ।

मधेशीलाई हेर्ने दृश्टीकोण नै फरक हुनु दुखद भएको उनले बताए । “हामी कतिपटक परीक्षा दिने ? यो मुलुक हाम्रो हो भनेर कतिलाई भन्ने? खुला सिमानामा देशको रक्षा कसले गरेको छ ?” उनले प्रश्न गरे ।

मधेशका उत्पिडित जनताले नै देशको रक्षा गर्ने उनको भनाई थियो । “धोति गम्छा लगाउने कसैले पनि यो मुलुकप्रति गद्दारी गरेको छैन । तपाईहरु किन बुझ्नुहुन्न ?”

अहिले प्रदेश सरकार नीति तथा कार्यक्रम निर्माणको तयारीमा रहेको राउतले जानकारी दिए ।

जनताले खोजेका चाहेका कुरालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राख्दा अनावश्यक रुपमा विवादित बनाइएको उनको जिकिर छ ।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Khai Bikhandan Garera Dikhata?

    Comment Author

    Om Sunuwar

    यो कुत्ताको म होइन यस्लाइ काटेर भोका कुकुरहरुलाइ खुवाउनु पर्छ लाज भन्ने त फिटिक्कै छैन ,हुन पनि कसरिहोस हेर्दै सुँगुर जस्तो छ । देशकै मन दुख्ने गरि बोल्दा केहि थाहाछैन भन्ने गु खाने सुंगुर तेरो मन दुख्ने कुरा नगर्नु भन्न कसरी सकिस । तैंले न्याय खोज्न त अरुलाइ पनि दिन सक्ने खुबी हुनु पर्‍यो नि ।

    Comment Author

    Salon Rai

    Yee bichara?????????

    Comment Author

    Bomjan Bomjan

    Sala kukur Randi ko xora Chor khate Rip Rip Raut Rip Rip Raut

    Comment Author

    Thapachhabiraj Thapa

    You are Sauch fake raut

    Comment Author

    Ashok Rayamajhi

    no aukat xaina yo muluk gorkhali ko ragat pasina ra sahidko ragatle sichyeko xa garo parxa netaji bhanna j bhaneni bho tara lagu hunna sakdaina

    Comment Author

    Narbahadur Gharti

    त साले राष्ट प्रति इमानदार थिएस भने नेपालको झण्डा बिगार्ने थिएनस् र सत्य नेपाली थिएस भने तेरो पिताजी मोदीको अगाडी नेपालको आन्तरिक कुरालाई एउटा भिकारीले जस्तै हात फैलाउने थिएनस् साले दलाल

    Comment Author

    Pokharel Raj

    यो कुत्ता लाई तुरुन्तै जेलमा हाल्नुपर्छ ।

    Comment Author

    Yadu Mishra

    Ta jasto kulangaar pashu lai k taha madesh ko baarema feri aandolan garxau bhannu baahek aru k nai janya xa ra

    Comment Author

    Dil Subba

    This state minister wants to die.

    Comment Author

    Narayan Kandel

    Damki hoina bibek laga

    Comment Author

    Santosh Shrestha

    thukka yesta kukurlai ta mukhyamantri banako pradesh n.2 ka jantaharule dhikkar xa

    Comment Author

    Arbind Kumar Shah

    Dhamla jasta ptrkar lai k thaha madhes katx sarkar ko paltukuta t ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?