एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

सारांश

  • दैलेख, २७ मंसिर ।
  • दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • सुर्खेतमा बिरामी पुर्याएर फर्कदै गरेको जिल्ला अस्पताल कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखको गुराँसे गाउँपालिका ४ लाठेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेख, २७ मंसिर । दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुर्खेतमा बिरामी पुर्याएर फर्कदै गरेको जिल्ला अस्पताल कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखको गुराँसे गाउँपालिका ४ लाठेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृत्यु हुनेमा कालिकोटका शैलेस बिष्ट रहेका छन् । चालक गणेश खड्का भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?