३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
सारांश
- काठमाडौं, १७ जेठ ।
- तस्करीमा संलग्न भनिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् ।
- उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्।
काठमाडौं, १७ जेठ । तस्करीमा संलग्न भनिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् ।
उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्।
फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो ।
खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताए ।
उनि ३३ किलाे सुन प्रकरणमा प्रहरीकाे खाेजि सुचिमा थिए । उनि सहित ७ जनालाइ रेडकर्नर नाेटिस जारि गरेकाे थियाे ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Dharame Singh Tajpuriya
Dami ho