पहिरोले नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध

सारांश

  • चितवन ।
  • लगातारको वर्षासंगै पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।
  • मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि शनिबार दिउँसो २ बजेबाट सडक अवरुद्ध बनेको हो ।

चितवन । लगातारको वर्षासंगै पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि शनिबार दिउँसो २ बजेबाट सडक अवरुद्ध बनेको हो । पानी परी रहेकाले पहिरो पन्छाउन समस्या भएको सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

सडक अवरुद्ध भएसंगै ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् ।  पहिरो सानो भएकाले पन्छाउनसाथ यातायात सुचारु हुने इन्जिनयिर खनालले जानकारी दिए । वर्षात सुरु भएसंगै सडकमा जोखिम बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन केन्द्राध्यक्षलाई कारबाही
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट
राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीको भेट
नेकपाले अभियान चलाएरै सरकारको प्रतिरक्षा गर्ने
नेकपाले अभियान चलाएरै सरकारको प्रतिरक्षा गर्ने
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
नाईँ नभन्नू ल ५की चाईल्ड एक्ट्रेसकाे मिठाई पसल शिलबन्दी !
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
नदीमा बेपत्ता २ बालकको शव भेटियो
नदीमा बेपत्ता २ बालकको शव भेटियो
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?
४५ सेकेण्डसम्म चुप हुने गरी प्रपोज गर्दा के भनेका थिए निकले प्रियंका लाई?
तुइन तर्न १०० रुपैयाँ
तुइन तर्न १०० रुपैयाँ

तपाईंले छुटाउनुभयो कि?