मुख्य खबर
प्रधानमन्त्री दाहालले भने : देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक छ
गैँडाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालनमा…