रवि लामिछानेलाई संसदीय दलकाे नेता चयन गर्न रास्वपाको सिफारिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
५५ पटक हेरिएको
Shares
रवि लामिछानेलाई संसदीय दलकाे नेता चयन गर्न रास्वपाको सिफारिस

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ ।
  • सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा सांसद रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्न सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । १० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
यसरी भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो
यसरी भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो
श्रीलंकामा संसद विघटन र निर्वाचन रोक्न न्यायालयको आदेश
श्रीलंकामा संसद विघटन र निर्वाचन रोक्न न्यायालयको आदेश
सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो: काङ्ग्रेस नेत्री सङ्ग्रौला
सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो: काङ्ग्रेस नेत्री सङ्ग्रौला
रक्षामन्त्री र युएईका राजदूतबीच शिष्टाचार भेट
रक्षामन्त्री र युएईका राजदूतबीच शिष्टाचार भेट
कुन भीआइपीलाई कति असुरक्षा, कति सुरक्षाकर्मी
कुन भीआइपीलाई कति असुरक्षा, कति सुरक्षाकर्मी
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
गाउँपालिका, नगरपालिकाले फोन मार्फत सुन्न सकिनेगरी ‘अडियो नोटिस बोर्ड’ राख्नुपर्ने
रोनाल्डोको ह्याटि्रकमा युनाइटेडको रोमाञ्चक जित
रोनाल्डोको ह्याटि्रकमा युनाइटेडको रोमाञ्चक जित
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति
लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमति