राजनीति

सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे

मोरङ, मंसिर २१– संघीय समाजबादी फोरमका अध्यक्ष तथा सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गर्नुभएको छ…