भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
४२ पटक हेरिएको
Shares
भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट

सारांश

  • काठमाडौं, मंसिर २१ – मतदानका क्रममा काठमाडौ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार रहेका भीमसेनदास प्रधान र वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुबेदीबिच जम्काभेट भएको छ ।
  • काठमाडौं महानगरपालिका वडा नं.
  • २७ मा पर्ने ज्याठाको छुस्याबहाल मतदान केन्द्रमा बिहान उनीहरुको भेट भएको हो ।

काठमाडौं, मंसिर २१ – मतदानका क्रममा काठमाडौ क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार रहेका भीमसेनदास प्रधान र वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुबेदीबिच जम्काभेट भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २७ मा पर्ने ज्याठाको छुस्याबहाल मतदान केन्द्रमा बिहान उनीहरुको भेट भएको हो । दुवैजनाको जम्का भेटका क्रममा माओवादीका नेता हिमाल शर्मा पनि सँगै हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?