राष्ट्रकवि घिमिरेद्वारा मतदान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
६३ पटक हेरिएको
Shares
राष्ट्रकवि घिमिरेद्वारा मतदान

सारांश

  • काठमाडौँ, २१ मंसिर (रासस) ः राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ ।
  • राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।
  • राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

काठमाडौँ, २१ मंसिर (रासस) ः राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गर्नुभएको छ । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड
गिद्ध, रेडपाण्डा र चिरकालिजको संरक्षणमा जोड
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग माल्दिभ्स पराजित
महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग माल्दिभ्स पराजित
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान
दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान
सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
मनास्लुमा फेरी गयो हिमपहिरो, एक जनाको मृत्यु
मनास्लुमा फेरी गयो हिमपहिरो, एक जनाको मृत्यु
नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“