शिखर खबर

राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी

उपत्यकाका सडक अब नेपाल विद्युत् प्राधिकरणले भत्काउने भएको छ । प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले सडक भत्काउन लागेको हो ।…